Loading map...
तपाईं के खोज्दै हुनुहुन्छ?
कोठा / फ्ल्याट / घर / जग्गा
प्लम्बर, बिजुली, एसी र मर्मत
फुल टाइम र पार्ट टाइम जागिर
अनलाईन मार्फत घरजग्गा र पसल खरीद बिक्री गर्न तथा भाडामा लगाउन
ग्वार्को रिङरोडबाट २.२ किमी दूरीमा चारकुना मिलेको ४ आना घडेरी। बैंक फाइनान्स सुविधा उपलब्ध।
बूढानीलकण्ठ मन्दिर नजिक काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने दक्षिण फर्किएको ६ आना २ पैसा जग्गा।
२० फिटे पिच बाटोमा ४२ फिट मोहडा भएको सम्म परेको ५ आना घडेरी। बिजुली, ढल र खानेपानी जडान भइसकेको।
कलंकी चोक नजिक ४ आना १ पैसामा बनेको ३.५ तल्ले बलियो घर। मासिक रु. ७५,०००+ भाडा आम्दानी हुने उत्कृष्ट अवसर।
शिवपुरी फेदी नजिक प्राकृतिक वातावरणमा ६ आना जग्गामा बनेको लक्जरी घर। ठूलो बगैंचा, सोलार र ३ वटा कार पार्किङ सुविधा।
भैंसेपाटीको VIP आवासीय क्षेत्रमा ५ आना जग्गामा बनेको २.५ तल्ले आधुनिक बंगला। २० फिटे पिच बाटो, दक्षिण-पूर्व मोहडा र फराकिलो पार्किङ।
जावलाखेल चोक र क्याफे नजिक पूर्ण रूपमा सजाइएको स्टुडियो फ्ल्याट। आईटी प्रोफेसनल तथा दम्पतीका लागि उत्कृष्ट।
मास्टर बेडरुममा अट्याच बाथरुम, घाम लाग्ने बाल्कोनी, पार्केटिङ र शान्त आवासीय क्षेत्रमा रहेको आकर्षक २ कोठा फ्ल्याट।
कलंकी रिङरोडबाट २०० मिटर नजिक दक्षिण फर्किएको उज्यालो २BHK फ्ल्याट। मोड्युलर किचन, २४ घण्टा पानी, छुट्टै मिटर र कार/बाइक पार्किङ सुविधा उपलब्ध छ।
👉 VIP फ्ल्याट भाडामा (फर्म चार्ज नलाग्ने) 💥Location: Kirtipur Tyangla 💥 भाडा रु 22,000 Negotiable 💥2BK 🏡 खसीबजार भाटभटेनी देखि 5 मिनेट, कलंकी मन्दिर देखि 15 मिनेट, TU कीर्तिपुर देखि 10 मिनेट पैदल दूरीमा 👉📲 सम्पर्क नं= Call: 9851 331644 वा WhatsApp: 985 1331644 मा डाइरेक्ट कल गरेर कोठा हेर्न आउनुहोला, फर्म चार्ज नलाग्ने विकल्प पनि उपलब्ध छ 🛏️ Details: VIP Flat in Kirtipur Tyangla 💰 Rent: 22,000 - Negotiable 🌆 Area:Behind TU Kirtipur Call 📲 9851 331644 Or WhatsApp: 9851 331644 💥 There are also the options with no form charge
एक मिनेटमा नै घरको मासिक किस्ता पत्ता लगाउनुहोस
घरजग्गामा लगानी = सुरक्षित भबिष्य
This is only an estimate. Contact your bank for more accurate calculations.